माल्टा-नेपाल च्याम्बर अफ कमर्शको अध्यक्षमा टोमस

लण्डन । नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने एवं दुई देशबीच आर्थिक गतिविधिहरुको अभिवृद्धिका लागि नेपाली राजदूतावास, लण्डन तथा माल्टाका व्यवसायी तथा लगानीकर्ताहरुको संयुक्त प्रयासमा माल्टा-नेपाल च्याम्बर अफ कमर्शको स्थापना भएको छ। नेपाली राजदूतावास लण्डनका अनुसार माल्टाका प्रसिद्ध व्यवसायी टोमस मिकालौकास नवगठित च्याम्बर अफ कमर्शको अध्यक्ष रहनुभएको छ भने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष सोम … Continue reading माल्टा-नेपाल च्याम्बर अफ कमर्शको अध्यक्षमा टोमस